Ads 468x60px

Friday, August 31, 2012

"अठोट" एक अर्थ अनेक


१) मित्रहरूलाई गरिने अठोट को अर्थ हो - विस्वसनिय हुनु ।
२) ग्रहाकहरूलाई गरिने अठोट को अर्थ हो - राम्रो सेवा दिनु ।
३) वैबाहिक सम्बन्धमा गरिने अठोट को अर्थ हो - वफादार हुनु ।

४) शिश्टताप्रतीको अठोट को अर्थ हो - शालिन र भद्र हुनु ।

५) राश्ट्रियताप्रतीको अठोट को अर्थ हो - समर्पण ।
६) कामप्रतीको अठोट को अर्थ हो - निश्ठा र इमान्दारिता ।
७) समाजप्रतीको अठोट को अर्थ हो - जिम्वेवार हुनु ।

"सम्बन्धको जड अठोट हो,सामिप्य र हितैशीपन होइन"

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel