skip to main
|
skip to sidebar
Pages
Home
मेरो वारेमा
कालिका कम्प्युटर पोखरा
कार्यक्रम गजलका थुँगाहरु
रेडियो कार्यक्रम गजल गुञ्जन
Subscribe:
Ads 468x60px
अहिले तपाईको घडीमा
आउदै गरेका चाडपर्वहरु
Powered by
nepali calendar
सरकारी वेवसाईटहरु
स्थानिय विकास मन्त्रालय
सुचना तथा सञ्चार मन्त्रालय
सामान्य प्रशासन मन्त्रालय
लोकसेवा आयोग
राष्ट्रिय वाणिज्य वैंक
प्रिति फन्टवाट युनिकोड
प्रहरी किताव खाना
नेपाल सरकार
निजामती किताव खाना
एस.एल.सी. रिजल्ट
Ronaldo
bbcनेपाली सेवा
साथीहरुको व्लग तिर नजर
Breaking News
Loading...
भर्खरी पोष्ट गरिएका
Followers
NetWorked Blog
Follow this blog
कस्तो लाग्यो हजुर ब्लग ?
Wednesday, June 26, 2013
गजल ३०९ (नजिकै आउ)
नजिकै आउ भन्यौ आईदिए
माया लगाउ भन्यौं लाईदिए
हियार भित्र थन्केका पिरका
गीतहरु गाउ भन्यौं गाइदिए
मेरै सम्झनाले डस्ने मनमा
मायाले छाउ भन्यौ छाईदिए
गुलाव फुलझै खुशी बसाउन
मझेरीमा धाउ भन्यौं धाईदिए
Friday, June 7, 2013
गजल ३०८ (गजलकारहरु)
आफ्नै शुरका हुन्छन गजलकारहरु
भावनामा बगि रुन्छन गजलकारहरु
आगोलाई पिएको कल्पनामा डुवेर
जुनको शितलता दिन्छन गजलकारहरु
भोगाई भन्दा कल्पनाका चित्रहरुलाई
शव्दवाट शेरमा उन्छन गजलकारहरु
अन्याय, अत्यचारहरु तिरस्कार गरी
समाजका आवाज सुन्छन गजलकारहरु
गजल ३०७ (अर्जुन पौडेल)
बुझ्नेलाई सधै नम्वरी सुन अर्जुन पौडेल
नवुझ्नेलाई मकै भित्रको घुन अर्जुन पौडेल
जस्तालाई तेस्तै ढिडालाई निस्तै वानी हुँदा
उज्यालो दिने पूर्णीमाको जुन अर्जुन पौडेल
भाग्यको दोष नठानी कर्ममा सपना सजाउदै
गासहरु बढाउने स्वादिलो नुन अर्जुन पौडेल
...
वासुरीको सुर उस्तै तवलाको तालमा जस्तै
आफ्नै सुरको सुसेलीको धुन अर्जुन पौडेल
गजल ३०६ (मरिन्छ भोली)
मरिन्छ भोली आज बाटो समाउनु पर्ने
हुदैन कात्रोमा गोजी तैपनि कमाउनु पर्ने
गईन्छ एकदिन त्यो हरियो वासमा नांगै
आज रंगिबिरंगी लुगा बेरी लगाउनु पर्ने
मिसिन्छ भौतिक शररी अवश्य माटो वनि
बाचुञ्जेल तेरो मेरो मान्दै जमाउनु पर्ने
गजल ३०५ (उकाली चढ्छ)
उकाली चढ्छ मन कहिले
ओराली झर्छ तन कहिले
आवारा बादल झै बनेर
क्या सताउछ झन कहिले
मेटाउदै जाँदा ती सम्वन्धहरु
गनाउछ आफ्नोपन कहिले
अरुको आत्मा रुवाई जोड्दा
हराउछ पक्कै धन कहिले
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)
सल्लाह सुझाव छोड्नुहोस
मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो
~ ARJUN Paudel
पेज भ्रमण संख्या
Menu
अर्जुन दृष्टि
कथा
कविता
गजल
गजल वाटिका
गजलका थुँगाहरु
छेस्का
झरेको मान्छे
मुक्तक
मेरो स्वर
यो मन
सवालजवाफ
हाईकू
वाचन भएका मेरा गजलहरु
फेसवुकमा पन्छाउनुहोस
Popular Posts
गजलका पानाहरु-15 औं भाग
http://arjunpaudel.blogspot.com/ अन लाइन रेडियो - रेडियो हाम्रो संसार, रेडियो हाम्रो संसारको एउटा छुटै गजल सर्जक अनी गजल प्रेमी मनहरु...
सवाल जवाफ (निश्चल र अनु गौतम) गजल भिडीयो
गजलमनहरुलाई फरक पन दिने प्रयासमा " अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती " आज निस्चल प्रेमी कान्छा र अनु गौतम पोखराको विचको सवा...
गजल ३२९ (साँझ परेपछि)
पठाउछ जूनले खवर साँझ परेपछि मात्न थाल्छ पुरै शहर साँझ परेपछि प्यासी छ मन पिउने तल्तल् बढ्नसक्छ नचलाउनु लाली अधर साँझ परेपछि चन्द्र ...
चाहिएको छ ।
वीर नेपाली एकजुट हुने जात चाहिएको छ । हात मुख जोर्ने एकछाक भात चाहिएको छ । फेरी पनि देशले रगतको खेल नमागेको हुदा सादासदाको लागि सहयो...
एउटा प्रश्न ल साथी सोचेर उत्तर दिनुहोला
एउटा प्रश्न ल साथी सोचेर उत्तर दिनुहोला मानौं तपाई आफ्नो मायालु लाइ एक दमै माया गर्नु हुन्छ र तपाईलाइ पनि तपाई को मायालु ले उतिकै माया गर्छे...
गजल वनाउँदीन म
अव मन दुखेको गजल वनाउँदीन म रहस्यहरु लुकेको गजल वनाउँदीन म पराईले हाँसो लुटिएको पापी संसारमा मायामा नै झुकेको गजल वनाउँदीन म चाहेर पनि पाउन ...
ब्लग पुस्तकालय
►
2012
(93)
►
July
(42)
►
August
(13)
►
September
(8)
►
October
(14)
►
November
(8)
►
December
(8)
▼
2013
(109)
►
January
(9)
►
February
(1)
►
March
(23)
►
April
(14)
▼
June
(5)
गजल ३०५ (उकाली चढ्छ)
गजल ३०६ (मरिन्छ भोली)
गजल ३०७ (अर्जुन पौडेल)
गजल ३०८ (गजलकारहरु)
गजल ३०९ (नजिकै आउ)
►
July
(9)
►
August
(5)
►
September
(23)
►
October
(9)
►
November
(2)
►
December
(9)
►
2014
(19)
►
January
(2)
►
February
(1)
►
March
(3)
►
May
(2)
►
July
(1)
►
December
(10)
►
2015
(4)
►
January
(3)
►
November
(1)
►
2017
(3)
►
January
(1)
►
December
(2)
Arjun Paudel. Powered by
Blogger
.
Twitter मा मेरो Profile
कालिका कम्प्युटर पोखरा
भर्खर हेरिएका देश
Feedjit Live Blog Stats
Sample Text