माया नै गर्दैनौ मलाई भनेर विश्वास गर्न पनि सक्दिन.. मलाई मात्रै माया गर्छौ भनेर भरमै पर्न पनि सक्दिन.... फसाएर छोडेउ कस्तो अन्योलताको भुमरीमा ? अरु कसैको दिलमा बसाई सर्न पनि सक्दिन...
Post a Comment
0 comments:
Post a Comment