फोनवाट ~~"I Love U"
म्यासेजवाट ~~ "I Love U"
च्याट वक्सवाट ~~"I Love U"
डेटिङ्गवाट ~~~"I Love U"
औषधी खाने टाईमा जसरी विहान, बेलुका र सुत्नेवेलामा पनि ~~"I Love U"
थुईक्क साला !!! मेरो जिन्दगी हालसम्म पनि ~~I Love U शव्द मेरो जिन्दगीमा नै नहुने ....
मंसिरको आधा महिना पनि गयो मेरो खै, कतै, काही चर्चा नै छ..... आखिर म पनि "महानायक" नै हुन भए....
Monday, July 9, 2012
मेरा हितैसीहरु
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment