समय दाईना भयो भने जे पनि हुन्छ हेर्नुस् यो फुटेको कर्म त्यस्ती स्वास्नी परो अहिले घरबाटै निकाल्देकि छिन् यस्तो ह्यान्सम पाउँदा नि त्यो अप्सराले मलाई । :( त्यल्लाई म अहिले नै डिभोस्र दिन्छु काजीसाब !!!
......................................................................................
एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाईले सोचे "अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु!"
र सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
... कसरी ?
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।
Monday, July 9, 2012
काजीसाब
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment