Ads 468x60px

Monday, July 9, 2012

धुर्मुसे

धुर्मुसे सानै हुँदाको कुरो होउसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
धुर्मुसे:विहे
शिक्षकः हैनमैले भन्न खोज्याके हुन्छस् ?
धुर्मुसे: दुलाहा
शिक्षकः कस्तो कुरा नवुझेकोठूलो भएर के हासिल गर्छस् भनेको ?
धुर्मुसे: दुलही
शिक्षकः उफ्तँ ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस् भन्या ?
धुर्मुसे: बुहारी ल्याउँछु
शिक्षकः गधातेरा बाउ तँ संग के चाहन्छन् ?
धुर्मुसे: नाति नातिना
शिक्षकः हे भगवानतेरो जीवनको उद्देश्य कै हो भनेको ?
धुर्मुसे: सन्तानले डाँडा काँडा ढाक्ने

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel