तिन साथिहरु अन्धो,लगङ्डो, र भिखारि रहेछन।
तिनै जना फिलिम हेर्न हलमा गएछन। फिलिम शुरु भएछ।
अन्धोः वाह! यार आर्यनको एक्टिङ त क्या राम्रो छ नि, ईन्टरबल भएछ। र सबै बाहिर आउन लाग्दा एउटा केटाबाट लगङ्डोलाई धक्का लागेछ।
लगङ्डोः ओए! लगङ्डो भनेर हेप्सस, साले अहिले एक किक दिएर तेरो बत्तिस खसाई दिन्छु अनि थाहा पाउलास।
भिखारीः ठोक! साला लाई ठोक! दाँतै भाचि दे दुई,चार लाखको कुरो त हो। परेको म बेहोर्छु ।
Monday, July 9, 2012
अन्धो,लगङ्डो, र भिखारि
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment