Ads 468x60px

Monday, July 9, 2012

निरिह माझी---


१२ बर्ष पछि खोलो फर्कन्छ भन्छन् । त्यो चाही साँचो रहेछ । १२ बर्ष पछि मेरो खोलो पनि फर्कियो । तर नयाँ छाल……नयाँ धार ……अनि किनारा लिएर । त्यसरी फर्किएको खोलासँग मेरो आत्मियता त उस्तै छ तर खोलाको भने छैन । नयाँ वर्तमान बोकेर आएको खोलामा न त म पौडि खेल्न सक्छु न त डुङ्गा मार्फत तर्न नै । त्यसैले निरिह माझी बनेर किनारमा टोलाउनु बाहेक म सँग अरु केही रहेन.

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel