
पीडा कस्तो हुन्छ मैले जान्न सक्छु की
नछुट्ने गरी अंगालोमा वान्न सक्छु की
वैशालु ओठ देख्दा लोभाउदा मेरो मन
दुनियाकै एक अप्सरा छान्न सक्छु की
जति वयान गरेपनि अपुगै मेरा शव्दमा
गजलै वनाई मायालाई तान्न सक्छु की
पाउने छौंनौं कँही कतै सित्तै मुटु दिने
जीवन साथी जिन्दगीमा धान्न सक्छु की
0 comments:
Post a Comment