Ads 468x60px

Thursday, March 21, 2013

दशै..





आँखा भित्र आकृति नचाई गयो दशै
आशिसमा लामो आयु बनाई गयो दशै
दिल भित्र हाम्रो चाडपर्व श्रृद्धा भावमा
आपसी एकताको दियो जलाई गयो दशै
 

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel