हाम्रो माया छ र यो चौतारी वनेको छ
यहा सुख अनी दुखको दौतरी वनेको छ
यस्तो मौका अन्त कहि कतै मिल्छ र ?
जहा सुन्दर शव्दहरुको पोखरी वनेको छ
यहा सुख अनी दुखको दौतरी वनेको छ
यस्तो मौका अन्त कहि कतै मिल्छ र ?
जहा सुन्दर शव्दहरुको पोखरी वनेको छ
Powered By Blogger Widgets



0 comments:
Post a Comment