Ads 468x60px

Thursday, March 21, 2013

गईछन उनी

साच्चीकै डांडा काटेर गईछन उनी
पराईसग माया साटेर गईछन उनी
डांडै कटाएर लगेको जाती भाछ मलाई
मसँग योवनका तिर्खा चाटेर गईछन उनी

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel