Ads 468x60px

Friday, March 22, 2013

आउ बुद्ध...



नेपाली पोशाक लगाएर आउ बुद्ध
अशान्ती खाडल बगाएर आउ बुद्ध

रगतले मुछिदा तिम्रा पाईला आज
दलाली नेताहरु भगाएर आउ बुद्ध

संसारनै पछि लाग्ने तिम्रो मार्गवाट
शान्तीको बिगुल जगाएर आउ बुद्ध

अखण्ड हाम्रो देश नेपालको लागि
अधुरा कामहरु सगाएर आउ बुद्ध

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel