Ads 468x60px

Thursday, March 21, 2013

गयौ

मैले आफ्नो सम्झँएथे टाढिएर गयौ
बाध्न खोजेँ एकठाउँ बाँडिएर गयौ
सबै थोक सुम्पिएर पिरतीमा मैले
मेरो मन दुखाएर भाँडिएर गयौ

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel