Ads 468x60px

Friday, March 22, 2013

रोयो अर्जुन


मन भित्रका पीडा धेरै हुँदा रोयो अर्जुन
रगत जमेर यो दिलमा धुदा रोयो अर्जुन
अर्जुन दृष्टि वनि विगुल जगाउदा आखिर
तिखा ती वचवाट मुटमा छुदा रोयो अर्जुन

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel