Ads 468x60px

Friday, March 29, 2013

गजल २९२


मनमा पीडा हुँदा मज्जा भिन्दै
व्यथा मनमा छुदा मज्जा भिन्दै

हासी खुशी वाचे पनि जीवनमा
आँशुले मुहार धुँदा मज्जा भिन्दै

दुई ओठमा मुस्कान छाए पनि
डाको छोडेर रुदा मज्जा भिन्दै

मनमा पीडा हुँदा मज्जा भिन्दै
व्यथा मनमा छुदा मज्जा भिन्दै

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel