Ads 468x60px

Friday, March 29, 2013

तिमि चालु थियौं..


माया छुट्नुमा तिमि चालु थियौं ।।
पैसामा नविक्ने सस्ती भालु थियौं ।।

कठोर वोली वचनवाट वोले पनि
फरियामा खेल्न दिने ठालु थियौं ।।

आफ्नो मन आफै रुवाएरै आखिर
योवनका तिर्खा धुने कालु थियौं ।।

वाहीरी आवरण राम्रो देखिए पनि
वोरी भित्र कुहिएको आलु थियौं ।।

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel