Ads 468x60px

मेरो वारेमा


मेरो वारेमा

अनुरोध 
मिलन अनी विछोडको भावमाबहदा,पागलप्रेमी नमान्नुहोला 
बेदनाको रंगवाट आनन्द फैलाउँदा,अनुभूतीकापीडा नठान्नुहोला 

आगो पिएको कल्पनामा डुवी, जुनको शितलता छर्दा
पागलको संसारमा यो अर्जुन पौडेललाई नराख्नुहोला 


खासै साहित्यक विधामा पोक्त त छैन, तैपनि नेपाली शव्दसँगभलाकुसारी,लुकामारी खेली मनको तरंगवाट उत्पादित शव्दलाई सुन्दर वनाउनेप्रयास गरी तपाईहरु माझ पस्कने गर्दछु....


संक्षिप्त परिचय 

नाम       :–  अर्जुन पौडेल 
जन्म मिति  :– २०४५ वैशाख १० गते 
स्थायी ठेगाना:–  विचारीचौतारा–२ फुलवारी,स्याङ्गजा 
हाल       :–  पोखरा–१७, कास्की 
पेशा       :–  कालिका कम्प्युटर एण्ड सप्लार्यस पोखरा 
ब्लगनाम   :–  अर्जुन दृष्टि
अन्यसेवा   :–  कानूनी व्यवसायी (लेखनदास)
अध्ययनः–
  • एल.एल.सी. (श्री जनप्रिय माध्यामिक कमेरे–१, स्याङ्गजा 
  • दश दई जोड (श्री जनप्रिय उच्च माध्यामिक सिमलचौर, पोखरा)
  • स्नातक, वि.वि.एस. (पृथ्वीनारायण क्याम्पस, पोखरा) अध्ययनरत 
संलग्नताः–
  • Computer Association of Nepal-Kaski (Member)
  •  नेपाल लेखापढी व्यवसायीक संघ, कास्की
प्रकाशित कृतीहरुः–
  • विभिन्न सञ्चार माध्याम, पत्रपत्रिका, वेवसाईट, व्लग पेजमा लेख, रचना गजल,हाईकू, कथा 
  • गजल संग्रह “जीवन खुल्ला पुस्तकालय” तयारीमा         
सम्पर्कः–
इमेल   :–  ab.arjunp@gmail.com/ ab.arjunp@yahoo.com

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel