
बिहे अघि___
प्रेमिका -: हेल्लो डियर कहाँ छौ?प्रेमी -:सरि बेबी म आज बाहिर छु साथि हरु संग हल्का ड्रिंक गर्दै सरि है कल गर्न बिर्से ..प्रेमिका -: भयो किन सरि आजकल को जमाना मा कस्ले पिउदैन र हल्का??तिम्ले कल नगरेर के भयो त मैलेत गरे नि ...
__बिहे पछी __
श्रीमती -:हेल्लो कहाँ हो ऐले सम्म घर आउन पर्दैन ?? अनि एक कल गर्न सकिन्न??
श्रीमान -:जहाँ भए नि तलाई किन टाउको दुख्यो खाएर सूत न साथि हरुसंग हल्का ड्रिंक गर्दै छू ....श्रीमती -:ल तै कुकुर को झोल पियरबस....कुन दिन मा यो जड्याँहा संग बहे गरेछु ....
__बिहे अघि __
प्रेमी -:प्रिय यो संसार मा तिमि जति कुरा बुझ्ने कोहि देखेन...तर तिमीलाई पछी दुख हुन सक्छ मसंग केहि छैन......प्रेमिका -: मलाई तिम्रो माया भए पुग्छ तेही माया को सहारा मा म खुसि भएर पुरै जिन्दगि जस्तो दुख पनि काट्न सक्छु ....मलाई धन सम्पति केहि चाहिन्न ...
__बिहे पछी __
श्रीमान -: कस्तो संसार मा नभाको अप्ठ्यारो मा फलेकोफर्सी जस्तो कुरै नबुझ्ने आईमाई रैछे भने कहाँ बाट आखा फुटेर बिहे गरेछु..अब नभए पछी कहाँ बाट ल्याउने तलाई सून को हार ????
श्रीमती -:न ल्याउन सक्ने भए पाल्न न सक्ने भए के खानबिहे गरेको त?? तिम्रो हैन आखा त मेरोफुटेको कुन दिन मा बिहे गरेछु.....कस्तो कस्तो राम्रो केटा हेर्नआथे.....बस एकलाई ल हिडे मत माईत ....
0 comments:
Post a Comment