(प्रियसीलाई मनको चिठी)
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु ।
प्रिय...

त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होला तिमि रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ, हुन त माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु म, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् । त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला । जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन ।
हुन त जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिए तर शिब मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने । माया मलाइ गर या नगर म तिमिलाइ माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा ज्युने गर्याछु तिमिले मलाइ टुक्र्याए पनि म आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने म टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला । लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला । अब म माया गर्छु मात्र तिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदा हुन्छु...emoticon Arjun paudel
0 comments:
Post a Comment