
ओठको हाँसो वनी मेरोअँगालोमा तिमिलाई वेर्ने रहर.....पोखराको हजारौ भिडमा, रूप तिम्रो सधै हेर्ने रहर.....जिन्दगीका अरोहअवरोह तिमी,सँगैसाटी जिन्दगीका प्रत्येक पलमा, तिमी सँगै मात्र जिउने रहर .... तिम्रो सधै खुशीवनी तिम्रै हातको सिरानीमा निदाई सारा सपनाहरू तिम्रो सामु साट्ने रहर... तिम्रै हातले ति सपनाहरु सजाउने रहर मेरो...... मेरो घरतिम्रो धड्कनमा, सधैको लागी रोजी सके दिलको धड्कन तिमीलाई बनाउने रहर
0 comments:
Post a Comment