Ads 468x60px

Monday, July 9, 2012

संविधान

सभासद् को लव परेछएक जना सभासद् को लव परेछ अनि उनले GF लाई फकाऊँदै भनेछन :
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥
GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel