
काँच र यो मेरो मन उस्तै उस्तै हो, त्यो फूल र यो मेरो जिवन उस्तै उस्तै हो, खुकुरी र तरबार चाहिदैन मुटुलाई रेट्न, त्यो सिङ्गो तन र निष्ठुरीको बचन उस्तै उस्तै हो. गरेका पाप पखाल्न मन्दिर भित्र पस्नु पर्दैन, पापीहरुको लागि त्यो केवल ढंगा मात्र हो। दुई दिने सुन्दरताको घमण्ड नगरे हुन्छ, केही दिनमा झरी जाने कर्कलाको पानी जस्तै जस्तै हो..
0 comments:
Post a Comment