
पटक एउटा केटिले भगवान लाई प्रश्न गरी:- भगवान यो प्रेमभनेको के हो ? कस्तो बस्तु लाई प्रेम भनिन्छ ? भगवान ले चतुराइपुर्वक उस्लाईए उत्तर दिनु भयो :- बालिका जाउ उ त्यो परको बगैचाम सुन्दर फुल फुलेको छ एउटा लिएर आउ ।... ... आज्ञा कोपालन गर्दै केटी बगैचा तिर जान्छे न भन्दै त्यहाँ अति सुन्दर फुलबगैचा ko मुख मै देख्छे ''सोची यदी बगैचा को छेउ म यती सुन्दरर सुगन्धित फुल छ भने झन बिच मा कस्ता कस्ता फुल मौलाएहोलान्जब बिचो बिच मा जान्छे कुनै फुल भेट्दैन निरास हुँदै पहिलेदेखेको फुल मै फर्कन्छे बिडम्बना त्यो फुल पुरा रुप मा ऐलाएको हुन्छ्मन खिन्न पार्दै भगवान सँग बिर्तान्त भन्छे अनि भगवान जवाफदिनु हुन्छ्बा लिके हो यसैलाई भन्छन प्रेम यसैलाई भनिन्छ मोह जबकसैको प्रेम आफु सँग हुन्छ तब मानब त्यस्को वास्ता गर्दैन कदरगर्दैन जब जब त्यो आफ्नो प्रेम टाढिन्छ तब मानब लाई त्यस्कोमहत्व हुन्छ ।
यही नै प्रेम हो यही नै मोह हो । ♥
0 comments:
Post a Comment