
चारतिरै आज तिम्रै थ्यो चर्चा तिमि नै थेउ जाति ...कसलाई पोफुर्सद थियो र हेर्न भत्केको यो छाती ? यो जुनीमा त कसैको बिगारगरे झैँ लाछैन....कुन पापको सजाय दियौ नि ईश्वर सहनैभाछैन..म कसलाई देखाऊ अब यो दशा? चुड्यो नि मेरो श्वास फेर्नेनशा, भन कसरि जिउँ ? तिम्रो खुशीमा सामेल बनौ कि फाटेको योमन सिउँ ?
0 comments:
Post a Comment