
एउटा सिलोस्वाभाव,कि चट्ट हेर्दा मन पग्लिने,हास्दा दुवै गालामा डिम्पल देखिने, लजाउने.... आफ़्नो घर को मान मर्यदा रख्न जान्ने....फेसवुक र मिगवाट टाढा भएकि.... आफ़्नो परिवारलाइ,सहि बाटो देखाउने ....जस्तो दुःख परे पनि परिवार संगै बस्ने, बिचैमा छोडि नजाने .....उमेर 18 देखि 21सम्मकि उचाइ 5"8' सम्मकि..... कम्मर छिनेकि म्रीग नयन, जस्तो आंखा भएकि कन्या को... तु ...आव्स्य्कता परेको हुदा हजुरहरु को नजरमा भए जानकारी दिनु हुन बिनम्र अनुरोधगर्दछु !!चाडो गर्नुस मौका आउछ पर्खदैनबगेको खोला फर्किदैन !♥ ♥.•*""*• ❤
0 comments:
Post a Comment