
एकान्तमा सधै तिम्रो हुन देऊ सानु
पीरको थोपा खसाली रुन देऊ सानु
कसम खाँदै नखाएपनि गर्ने छैन भुल
अन्धकार रुपी रातमा जुन देऊ सानु
तिम्रो आत्मा लुटी हुन सक्दीन खुशी
वैंशालु योवनका तिर्खा धुन देऊ सानु
जिन्दगी कै रंगिन दिन बनाएरै आजै
ओठले तिम्रा नसालु ओठ छुन देऊ सानु
0 comments:
Post a Comment