Ads 468x60px

Monday, July 9, 2012

honymoon

सेरेः— यार धोती म लास्ट कन्ञुस छु यार
धोतीः— होर अनि कति पैसा कहिले बचाई त ?
सेरेः— मेरो विवाह पछि honymoon मा दुईजनालाई धेरै खर्च लाग्छ भनेर म एक्लै गईदिए अनि आध्धा पैसा बचाए । :D
धोतीः— ह्या त त्यती मात्र त भन्दा म कन्ञुस छु
सेरेः— कसरी ?
धोतीः— मैले त झन् मेरो स्वास्नी लाई एउटा केटा संग honymoon पठाएर पुरै पैसा बचाए :D
सेरेः— थुक्क !! धोती तेरो बुद्धी !
धोतीः—किन र ?
सेरेः— मलाई देखिनस् केटो खोज्न पर्छ ?

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel