को exam पछी को बार्तालाप्:
बुवा: exam कस्तो भयो त ?
घोप्टे: १ नम्बरको प्रश्न मात्रै छुट्यो ।
बुवा: मतलब अरु सबै मिलाईस ?
घोप्टे: सबै त मिलेन, ३ नम्बरको मलाई आएन्, ४ नम्बरको गर्न भुले,
... ५ नम्बर मैले देखेन, अनि ६ नम्बर पेपर को पछडी पट्टी रैछ त्यो त झन कहाँबाट देख्नु । बुवा(रिसाउदै ): साले अनि २ नम्बर नि २ नम्बर ?
:
:
:
घोप्टे : हो तेइ प्रश्न मात्रै गलत भको छ !!!
Monday, July 9, 2012
घोप्टे को बाउ-छोरा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment