लमीले फसायो मुला साग मलाई लमीले नराम्रो सँग फसायो, अप्सरौ जस्ती केटी छे भनो, केटी हेरुम न त भनेर यसो विचार गर्दा केटीको फोटै छ किन केटी हेर्नुपरो भनो, फोटो हेर्दा त कसम होला जीन्दगीमा त्यत्तीकी राम्री त केटी नै देखेको थिईन, लौ ठोक्यो !!! ठोक्दीम भनेर विचार गरेर चार ओटा त नाईट बस नै जन्ती लिएर गाको, प्याप्याप्या !!! पन्चे बान्जा नै लिएर गाको आफूलाई कति खेर बेहुली हेरम् जस्तो भाको थ्यो, रमाईलो कुरा पनि छ है मुला साग !! केटी ल्याउँदैनन् लाग्यो बल्ल बल्ल केटी ल्यायो, केटी देख्नीबित्तिकै बेहुसै भईहाल्यो नि १ घण्टापछि मात्रै होस आको नि, यस्ती नराम्री त जीन्दगीमा देख्या थिईन, हाँडी भन्दा काली ,म भन्दा १७ वर्ष जेठी स्वास्नी खत्तम अननननननफरररररररररचुनेट्ली लमीले फसायो मलाई !!!
0 comments:
Post a Comment