![]() |
फुच्ची जमुना चितवन |
मैले देखेकि थिए एउटा खाम
थियो अर्जुन दृष्टि
भित्र खै के के थियो बाहिर नाम थियो अर्जुन दृष्टि
लाखौ समस्याहरुको समाधान
एक्लै गरी दिन्छ उ
त्यसैले त विकल्पमा छुट्टै
काम थियो अर्जुन दृष्टि
हेर्नेहरुले रुप हेर्छन् तर
मनको सुन्दर छ उ
मैले यसरि हेरे, जाडोयामको घाम थियो अर्जुन
दृष्टि
मन दिनेहारुको लागी ज्यान दिन
तयार हुन्छ उ
कोही यसो भन्थे, खाचो टार्ने दाम थियो अर्जुन
दृष्टि
जसले जे भन्नुन, बुझ्नेले बुझुन आफ्नै तरिकाले
प्यास मेट्ने पानी भोक मेट्ने
माम थियो अर्जुन दृष्टि
0 comments:
Post a Comment