किन हेरेँ उ त्यो कुना थुक्क मेरो अर्जुन दृष्टि
लुगा खोल्दै रैछ मुना थुक्क मेरो अर्जुन दृष्टि
पन्डितले जनाइ दिदै नफूकालेस भन्थे क्यार
जुत्ता मापो लाउथेँ तुना थुक्क मेरो अर्जुन दृष्टि
आध्य पाध्य पढ्या भए बरू गरी खाइन्थ्यो कि
टपरी न भैयो दुना थुक्क मेरो अर्जुन दृष्टि
धुम्रपान मध्यपान गर्दा क्यान्सर हुन्छ भन्थे
नभई हुन्न खैनी चुना थुक्क मेरो अर्जुन दृष्टि
गुईठे संग बाजि थियो चमेलीलाइ आफ्नै पार्ने

![]() |
भण्डारी दाइ "अचम्म" मेलम्ची हेलम्बु-रूभूमी बाट |
पन्डितले जनाइ दिदै नफूकालेस भन्थे क्यार
जुत्ता मापो लाउथेँ तुना थुक्क मेरो अर्जुन दृष्टि
आध्य पाध्य पढ्या भए बरू गरी खाइन्थ्यो कि
टपरी न भैयो दुना थुक्क मेरो अर्जुन दृष्टि
धुम्रपान मध्यपान गर्दा क्यान्सर हुन्छ भन्थे
नभई हुन्न खैनी चुना थुक्क मेरो अर्जुन दृष्टि
गुईठे संग बाजि थियो चमेलीलाइ आफ्नै पार्ने
उ हात्ती भै म भुसुना थुक्क मेरो अर्जुन दृष्टि
0 comments:
Post a Comment