![]() |
ईलामे तारा गरुवाली ईलाम |
असत्यमा सत्यको शान हो अर्जुन
दृष्टि
हजारौमा एक जो ज्यान हो
अर्जुन दृष्टि
मानवका नयन केवल तस्बिर
हेर्ने
सद्गुणको अमृत पान हो अर्जुन
दृष्टि
अत्याचारी बढ्न थाल्छन्
धर्तिमा जब
सत्य यूगी रामको बाण अर्जुन
हो दृष्टि
उपन्यास कथा गजलका गुथ्थी
उन्दा
साहित्यको गुण र गान अर्जुन
दृष्टि
0 comments:
Post a Comment