खुलाउ न खुलाउ अर्जुन दृस्टी
चहकिलो बनाउ अर्जुन दृस्टी
महलचै देख्ने झुपडी नदेख्ने ??
उपचार गराउ अर्जुन दृस्टी
भ्रस्ट नेताको पगरी छ तिम्लाई
खुलाउ र मेटाउ अर्जुन दृस्टी
छबर्से योजना सत्रमा अपुरो
छबि अनि बचाउ अर्जुन दृस्टी
पछाडिको बिहार कहाँ पुगेछ
'नेपाल'मा छेडाउ अर्जुन दृस्टी
![]() |
नविन नेपाल, भक्तपुर |
महलचै देख्ने झुपडी नदेख्ने ??
उपचार गराउ अर्जुन दृस्टी
भ्रस्ट नेताको पगरी छ तिम्लाई
खुलाउ र मेटाउ अर्जुन दृस्टी
छबर्से योजना सत्रमा अपुरो
छबि अनि बचाउ अर्जुन दृस्टी
पछाडिको बिहार कहाँ पुगेछ
'नेपाल'मा छेडाउ अर्जुन दृस्टी
0 comments:
Post a Comment