![]() |
स्मार्ट G सन्देश रुद्रपुर-9 हरैया रुपन्देही, |
सामु अँह कहिल्यै झुक्दैन
अर्जुन दृष्टि
जे बोल्छ त्यो गर्छ ऊ चुक्दैन
अर्जुन दृष्टि
ऊ हेर्नुस त चुपचाप आफ्नै काम
गरिराछ
चुरी फुरी लगाई धेरै भुक्दैन
अर्जन दृष्टि
जति सङ्कट परेपनि ज्यानकै
बाजी थापी
संघर्षको पाईला चाल्न रुक्दैन
अर्जुन दृष्टि
शान्तीको बिगूल फुक्दैछ यो
बिश्व सामु
अशान्तीका थोत्रा नारा
फुक्दैन अर्जुन दृष्टि
एउटा यस्तो अजिब पालुवा
फेर्यो उस्ले
खडेरीमा मौलाउछ झन सुक्दैन
अर्जुन दृष्टि
0 comments:
Post a Comment