![]() |
भावुक सुनिल कैलाली ९ टिकापुर |
बैगुनी मायाको जालमा यसरी
पर्यो अर्जुन दृष्टि
पाउनु दुख पाएं रत बेहालमा पर्यो अर्जुन दृष्टि
सजाएको थिएं मैले मनको देयौता
ठानी जसलाई
घात माथी घातमा यसै सालमा
पर्यो अर्जुन दृष्टि
मेरै मात्र भाग्य खोटो भएर
होकि पिरतीमा हार्नु
खडेरी लागेसरी आज अकालमा
पर्यो अर्जुन दृष्टि
न पाउनु न बिर्सिनु कस्तो
दोसांधमा यो जिन्दगि
पानी बिनाको माछासरी छालमा
पर्यो अर्जुन दृष्टि
नाटक रहेछ सबै तर चरित्र आफ्नो
निभाउदै छु म
नलाग्नु आरोप लाग्दाखेरि
गालमा पर्यो अर्जुन दृष्टि //
0 comments:
Post a Comment