![]() |
. लोकेन पि बि एस
लोकेन्द्र
डांडागाउं
चाइपटा जाजरकोट हल : मलेशिया
|
मुटुको धट्कन , बनेको छ अर्जुन दृष्टि
बसन्त को पवन , बनेको छ अर्जुन दृष्टि
सिकाउछ पिडा मा बांच्न , अनी जोस थप्छ
सबैको स्पन्दन , बनेको छ अर्जुन दृष्टि
दु:ख सबै भुलाई , चिसो मुटु तताइ दिन्छ
रापिलो इन्धन , बनेको छ अर्जुन दृष्टि
सिकायो लेख्न गजल , पिडा पनि भुलाइदियो
मेरो त जीवन , बनेको छ अर्जुन दृष्टि
0 comments:
Post a Comment