![]() |
आशिष दनाई ndh'Ë xfn n]vgfy, sf:sL |
म परेँ अर्जुन अनी मेरो
अर्जुन दृर्ष्टी ।
सबैलाई थाहै छनी मेरो अर्जुन
दृर्ष्टी ।।
घरी घरी यता हेर्दै मलाई
नजिस्काउ ।
भस्म हुन्छ्यौ देख्यौ भनी
मेरो अर्जुन दृष्टी ।।
तिमीले मलाई राम्रो संग बुझ्न
सकिनौ
बुझ हैन बेमौसमी मेरो अर्जुन दृष्टी ।।
मैले आशिष पाएको छु कुरो भुझ
तिमी ।
हिजो पनी आज पनी मेरो अर्जुन
दृष्टी ।।
0 comments:
Post a Comment