हामि सबैका अधरमा होस् अर्जुन दृष्टि
हेरिने प्रत्येक नजरमा होस् अर्जुन दृष्टि
देशैभरि नै बिकास एक रुपमा हुनु पर्छ
![]() |
रोहित राना बुटवल-१३रुपन्देही |
देशैभरि नै बिकास एक रुपमा हुनु पर्छ
गाउँघर अनि शहरमा होस् अर्जुन दृष्टि
कलियुगको माया प्रेम पनि कस्तो कस्तो
प्रेमिल मायाका सफरमा होस् अर्जुन दृष्टि
खोलाको किनारमै सुन फलाउन सकिन्छ
म त भन्छु हर बगरमा होस् अर्जुन दृष्टि
हामी जनता माथि नै किन हुन्छ भेदभाव
हामीले पाउने अवसरमा होस् अर्जुन दृष्टि
कलियुगको माया प्रेम पनि कस्तो कस्तो
प्रेमिल मायाका सफरमा होस् अर्जुन दृष्टि
खोलाको किनारमै सुन फलाउन सकिन्छ
म त भन्छु हर बगरमा होस् अर्जुन दृष्टि
हामी जनता माथि नै किन हुन्छ भेदभाव
हामीले पाउने अवसरमा होस् अर्जुन दृष्टि
0 comments:
Post a Comment