![]() |
सनम गोले
दामन मकावनपुर
हाल
मलेशिया
|
सबैको प्रीय साथी अर्जुन
दृष्टि ।
ज्ञान गुणमा माथी अर्जुन
दृष्टि ।
विरको छोरा विरतामा रम्छ सधै
कहिले झुक्दैन छाती अर्जुन
दृष्टि।
मित्रलाई हात बढाई दिन्छ सधैभरि
दुश्मनलाई दिन्छ लाती अर्जुन
दृष्टि।
झुटको खेती गर्दैन कहिले
कसैसंग
बोल्छ पुराई अत्ति भाती
अर्जुन दृष्टि।
खुशीमा साथदिन्छ दुखमा
हातदिन्छ
लाखौंमा एक धेरै जाती अर्जुन
दृष्टि।
0 comments:
Post a Comment