![]() |
गणेश भट्ट अणु तान्द्राङ्ग 7 गोरखा |
कसैको लागि यि फिदा अर्जुन
दूष्टि
मेरा पनि छन् अनिदा अर्जुन
दूष्टि
दायाँ बायाँ हुन्छन दुष्मन
हरु
के काम खै तिम्रा सिधा अर्जुन
दूष्टि
आज फेरि अर्कि सुन्दरि भेटियो
त
नहुदैँ तिमिबाट बिदा अर्जुन
दूष्टि
जुनमा दाग पहिल्याउन सक्छन
धेरैको छ यस्ता काइदा अर्जुन
दूष्टि
0 comments:
Post a Comment