![]() |
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान
गुल्मी हाल मुम्बई भारत ।
|
यै दुनियाँ यै शहरमा छन्
अर्जुन दृष्टि...!!
र त धेरैको नजरमा छन् अर्जुन दृष्टि...!!
कोहि भट्टि भित्र जान्छन कोहि
चैँ जगंल भित्र
चौतारीको पिपल वरमा छन्
अर्जुन दृष्टि...!!
जस्ले साँचो माया गर्छ जो
उन्कै निम्ती मर्छ
उसैको प्यासी अधरमा छन्
अर्जुन दृष्टि...!!
मिली जुली सरकार न चलेनी भन्छ
ऊ
मेरै छातीको बगरमा छन् अर्जुन दृष्टि...!!
मच्चीन सक्छ हङ्गामा पोखरा
फेवा तालमा
झट्टै ब्युझिने तर्खरमा छन्
अर्जुन दृष्टि...!!
0 comments:
Post a Comment