![]() |
बालकृष्ण
भट्टराई,
पिडीखोला,नौ, स्याङ्जा, हाल-दुबै
|
बिजयका टुँगा हरुमा देख्छु अर्जुनदृष्टि।।
गोरो मान्छे मिलेको जिउ चट्ट सुहाएको,
सान दिने जुँगा हरुमा देख्छु अर्जुनदृष्टि।।
साहित्यको फुलबारीमा मेरो पनि बास भो,
मेरै घरको ढुँगा हरुमा देख्छु अर्जुनदृष्टि।।
पिरतीको सागरमा एक्लो हुन्छु जब जब ,
पारी तार्ने डुँगा हरुमा देख्छु अर्जुनदृष्टि।।
"कृष्ण" पनि बलियो भो अर्जुन भेटे पछी,
चलाख देखी गुँुगा हरुमा देख्छु अर्जुनदृष्टि।।
0 comments:
Post a Comment