![]() |
नाट्यकार तथा गजलकार पुरु लम्सालसँग |
त्यो घाम सतहमा दौडने प्रयास गरिरहेछ
अनी यो दुनिया मुठिमा अट्ने अभ्यास गरिरहेछ
उस्ले भोलीको लागि आज हार स्वीकार गरेपछि
गरीरहेछ उसैवाट यो युगले आस गरिरहेछ
बर्षौ अघि मेरा आशु नवुझ्नेले आज फेरी
मेरो निवासमा आई प्रेमको तलास गरिरहेछ
यहाँ मान्छेवाटै मान्छेको चरित्र हत्या भएपछि
स्वयम अर्जुनले पनि पत्थरमा विश्वास गरिरहेछ
0 comments:
Post a Comment