Ads 468x60px

Showing posts with label गजल वाटिका. Show all posts
Showing posts with label गजल वाटिका. Show all posts

Wednesday, March 27, 2013

गजल वाटिकाको भाग–१५


"गजल बाटिका" हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल सम्बन्धी छलफल , गजल सवाल जवाफ प्रस्तुत गर्ने गर्दछौ । र अर्को कुरा यो कार्यक्रममा हामी गीतको ठाउँमा पनि गजलहरु मात्र बजाउने गर्दछौ । ।www.sfm994.com यो लिन्क्मा गजल बाटिका संसार भर सुन्न सकिन्छ भने मंगलवार देखीwww.arjunpaudel.blogspot.com यो लिन्क्मा सधैं भरी सुन्न सकिन्छ ।
गजल बाटिका को यो अंकमा नेपालकै गजलहस्ती मानिएका पुराना दिग्वज गजलकार (ज्ञानुवाकर पौडेल देखी कृष्ण सिंह पेला) सम्मका गजल समेट्ने प्रयास गरेका छौ । 
र नेपाली गजल लाई माया गर्ने तपाईं सबै गजल मनका लाई यो बिशेष कार्यक्रम अत्यन्त प्रेरणादायी हुनेछ भन्ने विश्वाश लिएका छौ ।

संचालकः– विष्णु अवस्थी र जोशी नवराज प्रकृतिको साथमा

Thursday, January 24, 2013

गजल बाटिकाको ९ औं भाग सुन्न नभुल्नुहोला

रेडियो कार्यक्रम;- "गजल बाटिका"
आजको  प्रस्तुतीमा

"बिष्णु अवस्थी" र "निर्मला भाट अदिप्तु" बिचको
सवाल जवाफ



Tuesday, January 15, 2013

गजल वाटिकाको ८ औं भाग


गजल वाटिकाको ८ औं नयाँ भाग सुन्न नभुल्नुहोला ।

संचालकः– विष्णु अवस्थी र जोशी नवराज प्रकृतिको साथमा



सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel