
तिमि रिसाउदा माखो मर्दैन आजभोली
नवोली वस्दैमा केश झदैन आजभोली
ओवानो चरित्र वनाउन नखोज्दा हुन्छ
विग्रेको आर्दश पटक्कै टर्दैन आजभोली
तिम्रो व्यवहार मज्जैवाट वुझेको हुँदा
तिम्रो आनीवानी मन पर्दैन आजभोली
मनको ईच्छा मनमा लुकाउने वानीले
वैज्ञुनिका अघि खुट्टा सर्दैन आजभोली
0 comments:
Post a Comment