![]() |
http://arjunpaudel.blogspot.com/ |
रेडियो हाम्रो संसारको एउटा छुटै गजल सर्जक अनी गजल प्रेमी मनहरुको कार्यक्रम गजलका पानाहरु -http://www.facebook.com/gazalakapanaharu गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्माको साथमा सुन्न नभुल्नु होला कार्तिक महिनाको अन्तिम सृंखला भएकोले स्रष्टाको गजल स्रष्टाकै आवाजमा अर्थात् गजलकारहरुकै आवाजमा काठमन्डु चापागाउँका गजलकार # निरा लामा # जी को शब्द गजल संगै सुरवात हुनेछ र तल नाम भएका गजलकार हरुको आ-आफ्नै आवाजमा गजलहरु !
१) शिव रेग्मी , - गोविन्दपुर् - २ मोरङ नेपाल
२) मिना पुमा राइ - लेबनान
३) आशिष दनाई - बेशी शहर लमजुङ् नेपाल
४) सजना गुरुङ - इजरायल
५) दीपक प्रताप थापा - लमजुङ् ,हाल- यु ए इ
६) शेर्पिनी कान्छी -इजरायल
७) पोषकुमार राइ महेश्वोरी -२ खोटाङ् हाल-साउदी
८) नेपाली दीप मिलन - हाल- कतार
९) विबश पुमा - खोटाङ् हाल-साउदी
१०) अर्जुन पौडेल - पोखरा नेपाल
कार्यक्रम -गजलका पानाहरु
रेडियो - रेडियो हाम्रोसंसार
संचालक - इन्द्रमान आत्मा
समय -इजरायल - ८ बजे बेलुका
अन लाइन लग अन - अनलाइन रेडियो हाम्रो संसार www.radiohamrosansar.com
..
0 comments:
Post a Comment