 |
राजीन पनेरु काठमाण्डौं |
प्रत्येक शाखामा अर्जुन
दृष्टि छ
लोकभाकामा अर्जुन दृष्टि छ
प्रविधि, विकास, शहर हुँदै हुँदै
गाउँ पाखामा अर्जुन दृष्टि छ
चोरिएला जवानी आत्तिनु पर्दैन
नाका नाकामा अर्जुन दृष्टि छ
एक मात्र लक्ष्य द्रौपदी
लैजाने
माछाको आँखामा अर्जुन दृष्टि
छ
0 comments:
Post a Comment