![]() |
शान्ति प्रशाद पोखरेल दैलेख हाल भारतको कुना काप्चामा |
सच्चाईको हरेक पाटामा लेखिन्छौ अर्जुन दृष्टि ।।
यसैगरी तिम्रो चर्चा हरेक ठाउँ चलिरहोस
दु:ख पश्चात सफलतामा टेकिन्छौ अर्जुन दृष्टि ।।
सबैको सहारा बन निर्दोशलाई ईन्साफ दिदै
दिपबाल्दै हरेक बिहानी भेटिन्छौ अर्जुन दृष्टि ।।
पाखन्डीहरु अगाडि बड्छन सत्यता मिच्दै जब
हरेकको हक दिलाउन फेकिन्छौ अर्जुन दृष्टि ।।
0 comments:
Post a Comment