उडाई रहेछ हावाले खुल्ला आकासमा
जव,
टुक्राटुक्रा भएका ती मेरा शव्दहरु
जोडिनेछन अक्षर अक्षर मिलेर
र, शव्दहरुले कविताको आकार लिनेछन् ।।
सायद,
उसैलाई नै गिज्याउने छन्
च्यातिएका ती प्रेमपत्रहरुले
मेरो नाम लिएर....
![]() |
कवि, गजलकार डा. निरज भट्टराईसंग |
सायद, कसैले देख्न सकेका छैनन्
च्यातिएका मेरा प्रेमपत्रका टुक्राहरु ।।जव,
टुक्राटुक्रा भएका ती मेरा शव्दहरु
जोडिनेछन अक्षर अक्षर मिलेर
र, शव्दहरुले कविताको आकार लिनेछन् ।।
सायद,
उसैलाई नै गिज्याउने छन्
च्यातिएका ती प्रेमपत्रहरुले
मेरो नाम लिएर....